स्वर बसेमा के गर्ने ?

स्वर बसेमा के गर्ने ?


खासगरी चिसो मौसममा घााटी दुख्ने र स्वर बस्ने समस्याले सताउने गर्दछ । बोल्दा घााटीमा पीडावोध हुन्छ । बोली नबुझिने हुन्छ । यसबाट जोगिने घरेलु उपायहरु पनि छन् ।
स्वर बसेमा के गर्ने
१) असुरो, हर्रो, पिपला र बोझोलाई समान मात्रा मिलाइ चूर्ण बनाउने अनि यस चूर्णलाई नियमित महसग सेवन गरे घााटी         बसेको निको हुन्छ ।
२) त्यस्तै, खयरलाई तोरीको तेलमा भिजाएर मुखमा राखिरहने गरेपनि घााटी दुखेको तथा स्वर बसेको समस्यामा आराम         हुन्छ ।
३) सानो पिपला र सानो हर्रो दुबै समान मात्रामा मिसाइ चूर्ण सेवन गरेमा पनि स्वरभङ्गको समस्याबाट पार पाइन्छ ।               अथवा, मिश्री र सूठोलाई मिसाएर महसाग खाने गरेमा पनि आराम हुन्छ ।
४) यदि गला बसेको छ भने तातोपानीमा हिङ निल्नाले गला खुल्छ !
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment