के तपाइँ पत्याउनु हुन्छ ? कण्डम बनाउने कच्चा पर्दाथ बाट मोवाइलको कभर बन्छ भन्दा ?
तर पछिल्लो एक अध्ययनले मोवाइल खोलको लागि कण्डमको कच्चा पदार्थ प्रयोग गरेको भेटिएको छ । अब आफ्नो मोबाइललाई पानीबाट बचाउनका लागि कण्डमको प्रयोग गर्न सकिने भएको छ । सुन्दै अचम्म लाग्नसक्छ । तर यो कुरा सत्य हो ।
अब कण्डम बनाउने पदार्थबाटै बनेको मोबाइलको खोलले मोबाइल फोनलाई पानीबाट बचाउनेछ । यो थर्मोप्लास्टिक फोन कभर त्यहीँ प्लास्टिक हो जसबाट कण्डम बनाइन्छ । यो मोबाइल कभर पारदर्शी हुने र धुलो तथा पानीबाट मोबाइलको सुरक्षा गर्नेछ । कण्डम कभर नाम दिइएको उक्त मोबाइल फोनको खोलले जस्तो सुकै वषर्ातमा समेत मोबाइल फोनलाई पानीबाट जोगाउनेछ ।

0 comments:
Post a Comment