"लिङ्ग" को लागि कन्डम भय जस्तै "अन्डकोष'को लागि पनि कन्डम

यौन रोगबाट बच्न पुरुषले लगाउने कन्डमले लिंगलाई ढाक्ने गर्छ ।
तर, यौनलगायत अन्य संक्रमित रोगबाट बच्न लिंग ढाक्ने कन्डममात्र पर्याप्त नभएकाले अण्डकोष ढाक्ने कन्डम निर्माण भएको छ । यो कन्डम पेन्टी जस्तै छ ।

जुन लगाएर सेक्स गर्दा अन्डकोषमा योनिरस पुग्न पाउँदैन र याौन रोग सर्ने सम्भावना अत्यन्तै न्युन हुन्छ । यद्यपि, यस्तो कन्डम लगाएपछि त्यसमाथि बजारमा पाइने साधारण कन्डम अनिवार्य रुपले लगाउनुपर्छ । दुई अ‍ेमिरकी नागरिकले संयुक्त रुपमा अण्डकोष रक्षा गर्ने कन्डम बनाएका हुन् । यसलाई ‘स्क्रोटल कन्डम’ नाम दिइएको छ 
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment