महिला हरु नै बढी सेक्स भिडिओ बढी हेर्ने तथ्य पत्ता लाग्यो पोर्न स्टार हरु आरु भन्दा स्वस्थ हुने ..

पोर्न फिल्म वा पोर्न वेबसाईटको प्रयोग विश्वमा दिनानुदिन बढ्ने क्रम जारी छ। विश्वमा हरेक समयमा कम्तिमा ३० हजार मानिस पोर्न फिल्म या पोर्न वेबसाईट हेरिरहेका हुन्छन्। यही तथ्यलाई मध्यनजर गर्दै पोर्न उद्योगले हरेक ३९ मिनेटमा एक नयाँ पोर्न भिडियो वेबसाईटमा अपलोड गर्ने गर्छ।

यु–ट्युवको ‘नम्बर १०’ च्यानलका अनुसार विश्वमा २० प्रतिशत पुरुष आफ्नो कामको समयमा ‘पोर्न’ हेर्ने गर्छन् । त्यस्तै विश्वमा इन्टरनेटमा पोर्न हेर्नेहरु मध्ये २५ देखि ३३ प्रतिशत महिला छन् । यसमध्ये २ प्रतिशत महिलाले मात्रै वेबसाईटमा पोर्न भिडियो हेर्नका लागि शुल्क तिर्ने गर्छन्।
त्यस्तै पोर्न फिल्ममा काम गर्ने महिलाले फिल्मका ‘हिरो’ले भन्दा अधिक पैसा पाउँछन् । पोर्न फिल्ममा काम गर्ने एक महिलाले एक दृष्यको लागि सरदर ६ सय देखि एक हजार डलरसम्म प्राप्त गर्छन् । त्यहीँ पुरुषले एक दृष्यको लागि एक सय ५० डलर भन्दा कम रकम पाउँछन् ।
यु–ट्युब च्यानल १० का अनुसार पोर्न उद्योगसँग जोडिएका ८० प्रतिशत व्यक्तिहरुमा साधारण मानिसका तुलनामा यौन रोग हुँदैन। यस्तो चाँही त्यो बेलादेखि हुन थालेको हो, जुन बेलादेखि पोर्न उद्योगमा कन्डोमको प्रयोग हुन थाल्यो । पोर्न उद्योग अमेरिकामा यति शक्तिशाली छ कि त्यहाँका राजनीतिज्ञ पनि यसका विरुद्ध कडा कानून बनाउन डराउछन् । अमेरिकाको पछिल्लो राष्ट्रपतिको चुनावमा त्यहाँको पोर्न उद्योगले बाराक ओबामालाई सर्मथन गरेको थियो र मत दिएको थियो । –एजेन्सीको सहयोगमा ।
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment