एकै पटक सत्र बच्चाको जन्म, ‘बच्चाहरु आएको आयै, आएको आयै !’ रेल जस्तो ...अचम्म ..सत्य कुरो हो

http://altension.blogspot.com/2014/11/blog-post_58.html

एजेन्सी ।
अमेरिकाकी एक महिलाले एकै पटकमा १७ बच्चालाई जन्म दिएकी छिन् । उनले २९ घन्टाको अवधिमा त्यतिका संख्यामा बच्चालाई जन्म दिएर रेकर्ड नै कायम गरिकी छन् । अमेरिकाको इन्डियनपोलिस मेमोरियल अस्पतालमा शल्यक्रिया गरि ती बच्चा निकालिएको हो ।
शल्यक्रियामा संलग्न डा. ज्याक मोर्रोले यो घटना निकै अतुलनीय भनेका छन् । ‘बच्चाहरु आएको आयै, आएको आयै ! म त सपनामा भएको जस्तो महशुस गरें ’ मोर्रोले भने ।
क्याथेरिन ब्रिजेज नाम गरेकी ती महिला र उनका श्रीमानले धेरैवर्ष अघिदेखि बच्चाको रहर गरेका थिए । उनीहरुले गतवर्ष चिकित्सा प्रविधिबाट गर्भाधारण गरेका थिए । ती बाबुआमाले आफ्ना सबै सन्तानको नाम अंगेजी अक्षर ‘जे’बाट राखेका छन् ।

Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment