मलेसियामा नेपाली को बित्भास हत्या ,..आखिर एस्तो ठाउमा किन सरकार चुप छ ?सक्दो share गर्नुस साथी

हिजो सुक्रबार ०१ /नोवेम्बेर /२०१४  तारिखका  दिन एक नेपालीको बित्भस हत्या भएको छ ,\
स्थानिय समय अनुसार दिन को करिब २ बजे तिर नेपलमा आफन्तलाई पैसा पठाऊन जादा हुन पुगेको हो /मलेसिया को स्थानिये  गुण्डा "मले' द्वारा हत्या भएको कुरा जानकारीमा आएको छ /हत्यामा धारिलो छुरा घाटी को वार पार हुने गरि प्रयोग गरिएको र हत्या पश्चात पैसा .परिचय पत्र सबै कुरा लुटेरा लागिएको हुदा मृतक को नाम ,ठेगाना कुन कम्पनीमा कार्येरत भन्ने कुरा खुल्न सकेको छैन /एस्तो दिन दिने बिदेशीको हत्या हुदा त्यहाको  प्रशासन,प्रहरी र सरकार के हेरेर बसेको छ त्यो भने राज नै रहेको छ भने ,,नेपाल सरकार पनि किन चुप छ किन केहि पहल गर्दैन भन्ने कुरो पनि अन्योल नै रहेको छ /सकभर आफ्नो परिवारको कोहि पनि सदस्य मलेसिया न पठाउन सबैमा अनुरोध गर्दै जानकारी share गनुहुन अनुरोध छ /बाकी समाचार update गर्दै रहने छौ ,,यो site को page भनी LIKE गर्दै रहनु होला /source ;मालेसिया मा कार्येरत साथी 
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment