वासिङटन-पप गायिका लेडी गागाले आफू १९ वर्षको उमेरमा बलात्कृत भएको खुलासा गरेकी छिन्।
वासिङटन-पप गायिका लेडी गागाले आफू १९ वर्षको उमेरमा बलात्कृत भएको खुलासा गरेकी छिन्।
बलात्कारपछि आफूलाई धेरै मानसिक र शारीरिक समस्या भएको अनुभव पनि उनले सुनाइन्।
थेरापी गरेर उनले ती समस्याबाट मुक्त भएको बताइन्। संगीतले समस्याबाट पार पाउन धेरै सहयोग गरेको थियो। 'स्वाइन' बोलको गीत पनि उनले बलात्कारको पीडा भुल्नका लागि लेखेको पनि बताइन्छ। गागा अहिले २८ वर्षकी
एजेन्सी । अमेरिकी पपस्टार लेडी गागाले आफ्नो जीवनबारे एक गम्भीर रहस्य खुलाएकी छन् । जुन घटनाबाट पार पाउनका लागि इमोशनल थेरापी लिएकी थिइन् ।एक अन्र्तवार्ताका क्रममा उनले २८ वर्षीय पप स्टार गागाले आफूमाथि १९ वर्षको उमेरमा यौनहिंशाको सिकार भएकी थिइन् । उनले यो कुरा पहिलो पटक खुलासा गरेकी हुन् ।
उनले भनेकी छन्, ‘उक्त घटनाबाट मैले ठूलो आघात पाएको छु र त्यसबाट पार पाउनका लागि ठूलो मेहनत गर्नुका साथै मानसिक, शारीरिक र इमोशनल थेरापी गर्नुपरेको थियो ।’गागाले आफ्ना लागि संगीत सानदार भएपनि कुनै समय आफू धेरै कमजोर रहेको खुलाएकी छन् । ‘मेरो संगीत सानदार छ तर एक समय म धेरै कमजोर थिए, म आफै हुँ जस्तो लाग्दैन थियो । इमानदारीताका साथ भनौं कि म १९ वषीकी थिए । एक क्याथोलिक स्कुल जान्थे र यो सबै भयो ।’उनले आफूले सफल हुनका लागि यो कुरा कहिल्यै नखुलाएको र यस कारणले नै आफू सफल भएको बताएकी छन् ।
0 comments:
Post a Comment