कसरि एउटा सल र चुरा ले पार्टी मा जाने sexy ड्रेस बनाउन सकिन्छ ?
कसरि एउटा सल र चुरा ले पार्टी मा जाने SEXY ड्रेस बनाउन सकिन्छ भन्ने कुरा यो भिडियो बाट पुस्टि भएको छ, दिदि बहिनि हरु को लागि यो पनि एउटा कला नै हो ,सिक्नुस कुनै बेलामा काम नआउला भन्न सकिन्न,मलाई त सारो मन पर्यो , लामो कुर्ताको सल् र एउटा चुरा हुदा पुग्ने रहेछ लौ हेर्नुस अरु को लगिनी सक्दो share गर्नुहोस /ALL THE BEST TRY IT
0 comments:
Post a Comment