Drugs, धुम्रपान र मध्येपान नगरु र गलत बाटोमा नहिडनु किनकि अन्त्य नराम्रो हुने संदेश लिएर इस्रैलबाट अर्को short मुवी" Regret " पश्चाताप बनेको छ ,जसमा इस्रेलमा कार्येरत मुना ढकाल ,,आक्रोश काफ्ले ,अनिल सिंह राजपुत ,तेज श्रेष्ठ का साथै निरज प्याकुरेलको प्रमुख भूमिका रहेको छ भनी कथा नीरु लामाले लेखेकी छिन , भने रोशना घिमिरेको श्रॆङ्गार र क्यामेरा अनिल सिंह को छ तेस्तै तेज ले नि सघाएका छन् ,care giver काममा ब्येस्त हुदा पनि मिलेको छुट्टीको समय कलामा खर्चिएको देखिन्छ ,,टिमलाई अग्रिम सुभ कामना

Video here :
0 comments:
Post a Comment