के हो ज्यानमारा इबोला भाइरस, कसरी सर्छ, लक्षण केके ? (भिडियोसहित)






  1. देस र बिदेस मा रहनु हुने आदर्णिय महानुभाब हरु । अहिले बिस्वो श्वासथ्य सँगठन का अनुसार डर्लाग्दो वाइरस इबोला फैलिरहेको अवस्था छ । हाल सम्म एस्को कुनै भ्याक्सिन र उपचार पत्ता लागेको छैन ।यो वाइरस सरेपछी ९०% भन्दा धेरै को मिर्तु हुने कुरा बिस्वो श्वासथ्य सँगठन ले जनाएको छ ।यो वाइरस पहिलो पटक सन १९७६ मा कङ्गो को इबोला नदी को आस्-पास को क्षेत्र मा देखिएको थियो । WHO को अनुसार यो चिम्पान्जी र चमेरो मा देखिएको थियो ।पसु हरु बाट फैलिएको भनिएको यो वाइरस हाल मानिस मा देखिएको छ । एस्को प्रभाव नैजेरिया कङ्गो सेरालियोन र पश्चिम अफृका हरु मा बडी नै देखिएको छ यो वाइरस सरेपछी २१ दिन पछी मात्र लक्षण हरु देखा पर्दछन ।एस्को प्रारम्भिक लक्षण हरु:-ज्योरो आउनु शरिर का मान्सपेसी दुख्नु घाटी चिलाउनु वान्ता हुनु पखाला लाग्नु खोकी लाग्नु जस्ता लक्षण हरु हुन्छन दोस्रो चारण मा मान्सपेसी सुन्निने ,छाला मुनी को रक्त नली फुट्ने र शरिर भरी को रक्त नली फुटेर रगत को धब्बा देखिने हुन्छ र मानिश को मिर्तु हुन्छ । यो वाइरस रगत पसिना पिप थुक बिर्य योनिरस को माध्यम बाट अरु लाई सर्दछ अथबा यो प्रतक्ष रोगी को सम्पर्ग बाट सर्ने वाइरस हो यस्को सन्कर्मण को कारण नाइजेरिया मा रास्ट्य सन्कट घोसणा गरेको छ्भने WHO ले पनि इबोला वाइरस सन्क्रमण कालिन अवस्था भनेर घोसणा गरेको छ ।एस वाइरस को कारण ले हाल सम्म रेपोर्ट भए का १७७९ जना सन्क्रमित छन भने ९६१ जना को मिर्तु भएको जनाएको छ अब के गर्ने ?----- १ ।भर्-सक भिड हुने इलाका बाट टाडा रहने 
  2. २ ।यदी काम छैन भने तेस्था ठाउ जहाँ मानिस को जम्-घाट हुन्छ त्याहा नजाने 
  3. ३ । खास गरी अफृका नाइजेरिया सुडान सिरालेयोन लाई वाइरस प्रभावित क्षेत्र मानेको ले बेदिस मा काम गर्ने साथी हरु ले इनि हरु सँग धेरै सन्पार्क नगर्ने ( कारण उनिहरु आफ्नो देस आवत्-जावत गरिरेहने हुनाले इनिहरु ले होस्ट वा क्यारिएर को काम गरिरहेको हुन सक्छ्) 
  4. ४ ।हरेक पटक बाहिर गएर आएपछी राम्रो सँग साबुन पानीले हात खुटा धुने 
  5. ५ -मानिस को आवत्-जावत भैरहने ठाउ मा काम गर्नु पर्ने भए मास्क्, ग्लोब्स (पन्जा)को प्रयोग गर्ने ।
  6. ६-असुरक्षित योउन सन्पार्क नगर्ने, 
  7. ७-शरिर को प्रतिरोधत्मक शक्ती बडाउन दैनिक साग सब्जी फल्-फुल खाने ,बडी पानी पिउने 
  8. ८-माथी उल्लेखित लक्षण देखिए तुरुन्त श्वासथ्य परिक्ष्ण गराउने 
  9. ९-रोग को निधान नहुन्जेल अलग्ग बस्ने 
  10. १०,दैनिक जिवन लाई स्व्स्थ ढङ्ग बाट चलाउने,नियमित ब्यायम गर्ने जस्ले गर्दा शरिर को बिकार युक्त तन्तु र पदार्थ पसिना को माध्यम बाट बाहिरिन्छ र प्रतिरोधत्मक शक्ती को बिकास हुन्छ्, 
  11. ११नुन खाएमा र नुन मिसाएको तातो पानी ले नुहाएमा यो वाइरस बाट बच्न सकिन्छ भन्ने भ्रम फैलिएको छ यस्तो कतै बाट सिद्ध नभएको हल्ला को अनुस्रण नगर्ने । 









श्रोत्: बिस्वो श्वासथ सँगठन ले इबोला वाइरस सम्ब्न्धी प्रस्तुत गरेको जान्कारी को अध्ययन मा आधरित………..धेरै लाई यो वाइरस को बारे मा जान्कारी नहुन सक्छ अत: योपढ्नु हुने मेरा आदर्निय मित्र हरु लाई शेहेर गरिदिनु हुन अनुरोध गर्दछु ।
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment