नाफारहित संस्था ‘पेरसीम्स फाउन्डेसन’ पछिल्ला केहि वर्षदेखि पुरुषको गर्भनिरोधक इजेक्सनमाथि अनुसन्धान गरिरहेको छ । उक्त संस्थाले लामो समयपछि इजेक्सन ‘वसालजेल’ विकसित गरेको छ । यो वर्षको अन्त्यसम्म उक्त इन्जेक्सनको बारेमा अझ धेरै जानकारी प्राप्त गर्न सकिने बताइएको छ । संस्था पेरसिम्स फाउन्डेसनका प्रवक्ताका अनुसार सन् २०१५ देखि २०१६ सम्म उक्त इन्जेक्सनको क्लिनिकल टेस्ट मानिसमा हुनेछ । संस्थाले चाँडोभन्दा चाँडो उक्त इन्जेक्सनलाई बजारमा भित्र्याउन चाहने बताइएको छ । सन् २०१६– २०१७ सम्ममा यो इन्जेक्सन बजारमा आउने अनुमान गरिएको छ । (एजेन्सी)
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment