उनीहरु भन्छन्, ‘हामी निकै खुसी छौँ । उनी दोस्रो पटक आमा बन्न लागेकी छिन् । मिलानको लागि भाइको जन्म हुँदैछ ।’ केहि दिन पहिले शकिराले भनेकी थिइन् कि मातृत्व एउटा निकै सुखद आभाष हो जसको आनन्द उनी पूरै उठाइरहेकी छिन् । शकिराको भनाई अनुसार मातृत्वभन्दा ठूलो आनन्द अरु केहि पनि छैन । यो खुसीको बराबरी र तुलना अरु कुनै वस्तुसँग गर्न सकिँदैन ।
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment