कृष्णहरी घिमिरेको टुप्पी ७ फिट भन्दा लामो 1:11 AM NEWS Edit चितवन गौरीगञ्जका कृष्णहरी घिमिरेको टुप्पी ७ फिट भन्दा लामो छ । ६७ बर्षीय उनले जीवनभर टुप्पी पालिरहे । तर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउनका लागि होइन । टुप्पीले उनको रिस कन्ट्रोल गर्छ रे ।-राजेश घिमिरे Share on Facebook Share on Twitter Share on Google Plus About Unknown RELATED POSTS
0 comments:
Post a Comment