पूर्व राजा ज्ञानेन्द्रलाई ह्दयघात

gyanendra_20140921121324काठमाडौ, आश्विन ५ – पूर्व राजा ज्ञानेन्द्र शाहलाई ह्दयघात भएपछि नर्भिक अस्पतालमा भर्ना गरिएका छन्  स्रोतका अनुसार राति दश बजे उनलाई अस्पतालमा भर्ना गरिएको हो । उनको मुटुको भल्भमा एन्जिओग्राफी गरिएको छ । यद्यपी अस्पतालले औपचािरक रुपमा कुनै जानकारी दिएको छैन ।
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment