सेक्सको खोजी गर्ने महिलाहरुले रातो लुगा लगाउने ... के हो यथार्थ , जान्नुहोस !

काठमाडौं । हामि महिला र पुरुषको सन्दर्भमा हेर्नेको भने पुरुष भन्दा महिलाका कुरा लुकिएको पाउँछौ अर्थात महिला हरु सेक्स सम्बन्धि कुरामा खुलेर नबोल्ने, कुरा नखोल्ने कुरा धेरै पाउँछौं । पुरुषहरु चल्चले स्वभाव र छिटो र धेरै बोल्ने स्वभावको भएता पनि महिलाहरु थोरै तर फिक्स करा बोल्ने गर्दछन् यदि तपाईलाई महिलाहरुले सेक्स चाहाना हुँदा कस्तो लुगा लगाउँछन् भन्ने दोधारमा हुनुहुन्छ भने अब त्यो दोधारपनि हटेको छ । 

हालै गरेको एक अध्ययनले सेक्सको खोजीमा रहेका महिलाहरुले रातो रंगको कपडा लगाउने गरेको देखाएको छ । जो महिलाहरू शारीरिक सम्बन्ध बनाउनका लागी इच्छुक हुन्छन, उनीहरू रातो रंगको कपडा लगाउँदछन । यस अघि गरिएका सर्वेहरू अनुसार, रातो पहिरनमा सजिएका महिलाहरूलाइ पुरुष सेक्सका हिसाबले निकै आकर्षक मान्दछन । 

महिलाहरूका अनुसार भने सामाजिक जमघटहरूमा रातो रंगको कपडा लगाएपछि उनीहरू खतरा महसूस गर्दछन । उनीहरूले के भनेका छन भने सेक्सको खोजीमा महिलाहरू रातो रंगको परिधानमा रहने गर्दछन । न्यूयोर्कमा रोचेस्टर यूनिभर्सिटी, स्लोभाकियाको ट्रनाभा यूनिभर्सिटी र स्लोभाक एकेडमी अफ साइन्सेसका रिसचर्सले भनेका छन कि, ‘ यदि तपाइँ रातो रंगको परिधानमा हुनुहुन्छ भने अन्य महिलाहरू तपाइँलाइ संकास्पद दृष्टिले हेर्दछन ।

 यो हरेक अस्थामा भने हुँदैन, तर अन्य महिला र पुरूषहरूको संकेतबाट भने सावधान रहनुस कि तपाइँ सेक्समा रुचि लिनु हुन्छ । कुनै आकर्षक पुरुषका साथमा भेटनका लागी महिलाहरू रातो रंगको सर्ट लगाउन मन पराउँदछन, तर मन पर्ने पुरुष संग भेट्दा भने उनीहरू यस्तो गर्दैनन । 

तीन वटा अनुसन्धानमा रिसचर्सले यो कुरा पत्ता लगाउनका लागी सहकार्य गरेका थिए कि रातो रंगबाट महिलाहरूलाइ के संकेत मिल्दछ । पहिलो प्रयोगमा के पाइयो भने महिलाहरू अन्य महिलाहरूलाइ रातो रंगको कपडामा सजिएको देख्दा सेतो तथा अन्य कपडा लगाएकी महिलाको तुलनामा उनलाइ सेक्सका लागी धेरै ‘आतुर’ रहेको मान्दछन ।
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment