येस्मा स्कुलमा अध्ययन गर्ने केटि हरु र उनीहरुको दिन चर्या बारे बिस्तृत अध्ययन गरिएको द जर्नल ऑफ एडोलिसेंट हेल्थ ले बताएको छ जसका लागि १० वर्ष यो साखा ले गरेको थियो ३८७ वटा दैनिकी हरुमा बृहत जाच पड्ताल गरिएको थियो /उक्त जाच पड्ताल ले पहिले स्कुल बंग गर्ने तेस्पछी फेल हुने र फेल भाको दिनमा गएर पिर भुलौना बिना कन्डम सेक्स गर्ने गरेको कुरा पाएको थियो /एस सर्बे बाट यो दावा गरेका थिए कि जो लड्की पढाई मा तेज हुन्छन तिनीहरुमा सुरछित भबिस्य को चिन्ता रहने र सेक्स गर्दा नि कन्डम प्रयोग गरि मजा गर्ने गर्दछन .' Agency
बिना कन्डोम सम्भोग गर्ने, स्कुल बंग गर्ने र फेल हुने युबतिको सम्बन्ध रहेको पुस्टि ,,बाकी बिस्तारमा ..
के तपाई लाई स्कुल बंग गर्ने ,टेस्ट मा फेल हुने र बिना कन्डम असुरछित यौन सम्पर्क राख्ने महिलाको सम्बन्ध छ जस्तो लाग्दैन ,,?हो अबस्ये सम्बन्ध रहेको कुरा एउटा अध्ययन ले प्रमाणित गरेको छ ,इन्डिया युनिभर्सिटी ले १४ देखि १७ वर्ष को युवती हरुमा गरेको सर्वे बाट प्रमाणित भएको छ / ८० हजार ति युवती हरुको डायरी बाट गरिएको उक्त अध्ययन मा स्कुलमा फेल हुने ,बंग गर्ने केटि हरु नै बिना कन्डम सेक्स गर्ने गरेको भेटिएको थियो /यो नै टिनेजेर हरुमा बिसेस गरि केटि हरुमा गरिएको पहिलो सर्बे थियो संभवत /
0 comments:
Post a Comment