- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
एजेन्सी । पछिल्लो अध्ययनले महिलाहरु सम्भोगका बेला ओछ्यानमा समेत बढि आवाज निकाल्ने गरेको कुरा पत्ता लगाएको छ । हालै गरिएको सर्वेक्षणका अनुसार ९६ प्रतिशत महिलाहरु सेक्सका दौरान आफ्नो पुरुष पार्टनरले भन्दा बढि आवाज निकाल्छन् । ११ सय ७१ जना मानिसमा गरिएको अध्ययनका क्रममा ९६ प्रतिशत महिलाले आफु सेक्सका दौरान आफ्नो पार्टनरले भन्दा बढि हल्ला गर्ने कुरा बताए । त्यस्तै ७० प्रतिशत पुरुषले सेक्सका दौरान आफुले भन्दा आफ्नो महिला पार्टनरले बढि हल्ला गर्ने कुरा स्विकार गरे ।‘सेक्स भनेको ठूलो टेनिस टुर्नामेन्ट जस्तै हो, जहाँ महिलाले पुरुष भन्दा बढि आवाज निकाल्छन् ।’
0 comments:
Post a Comment