एजेन्सी । पुरुषको वीर्यको मद्दतले सन्तान उत्पादन त गर्छ नै । त्यति मात्रै होइन, अर्को गजबको फाइदा पनि हुँदो रहेछ । पुरुषको वीर्य कुनै गुण नभएको त पक्कै हुँदैन होला ? अरु गुणहरुलाई छोडेर हालै गरिएको एक अध्ययनले पुरुष वीर्यमा महिलाको खिन्नतालाई प्रसन्नतामा रुपान्तरण गरिदिने रसायन भएको तथ्य फेला पारेको छ । मानिसमा भएका अनेक तन्तुका अनेक गुण हुन्छन्, अनेक फाइदा पनि हुन्छन् । शरीरको तापक्रमले पनि महिला पुरुष समागमको बेला केहि न केहि प्रभाव पारिरहेको हुन्छ भनिन्छ ।
Home / NEWS
/ पुरुषको वीर्यले महिलालाई आकर्षित गर्छ,माया बढाउछ ,, तेसैले जो पायो त्यो संग सेक्स नगर्नुस .
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment