के तपाइलाई थाह छ, सम्भोग गर्ने सही उमेर ? थाह छैन भने यो लेख तपाइकोलागी हो |


एक नयाँ अध्ययनले पत्ता लगाए अनुसार महिलाले आफ्नो जीवनको सबभन्दा आनन्ददायी सेक्स २८ वषको उमेरमा महसुस गरेको र पुरुषले ३३ वर्षको उमेरमा महसुस गरेको बताएको छ । धेरैजसो महिलाले २५ वर्षको उमेरमा नै सेक्स गरिसक्ने र १७ वर्षको उमेरमा कुमारित्व तोड्ने उक्त अनुसन्धानले बताएको छ ।

धेरैजसो पुरुषहरुले आफ्नो कुमारित्व १८ वर्षको उमेरमा गुमाउँछन् र उनीहरु २९ वर्षको उमेरमा बढि सक्रिय हुने गर्दछन् । १,२८१ मानिसहरुलाई सोधिएको जीवनमा सबभन्दा आनन्ददायी सेक्स कहिले गरिएको थियो भन्ने प्रश्नमा २८ वर्ष उमेरका समूहका ४० प्रतिशत मानिसले अहिले भनेर जानकारी दिए र ५० र ६० वर्ष उमेर समूहका मानिसहरुले ४६ वर्षको उमेरमा आफूले सबैभन्दा रोमाञ्चक सेक्स गरेको बताए । 

अनलाईन सेक्स टोईको बिक्रेता ‘लभहनी डट को डट युके’ ले गरेको यो अनुसन्धानमा कुमारित्व गुमाउने शिलशिलामा पनि परिवर्तन आएको बताएको छ ।


Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment