बिगत २००४ बाट दिगो शान्ति मानब भाइचारा र नेपाली पहिचान का साथ प्रयटन प्रबर्धन गर्दै एशिया,अफ्रीका,यूरोप यात्रा सहित ५७ देश सम्म पुग्न सफल एक मात्र बिश्व प्रथम नेपाली उल्टो साइकल यात्री बिरेश दाहाल हाल बेलायत मा रहेका छन् / मेची-महाकाली को यात्रा हुदै भारत भएर बिश्व यात्रा गर्न निस्किएका साइकल यात्री बिरेश अरु साइकल यात्रीहरु भन्दा फरक यात्रा गर्ने शाहासी उल्टो साइकल यात्री हुन्
बिरेश दाहाल ले संसार मा नेपाली भेष-भुषा,नेपाली परिचय गराउदै,नेपाली भाषा र शान्ति को संदेश दिएका छन् /बिश्व को ठुलो मनियाको मिडिया बि.बि.सी. को पर्दा मा देखिएका बिरेश ले नेपाल लाइ कसरि चिनाए उनिको यो एक्लो प्रयासमा हामी सबैले साथ् दिएमा बिश्व का धेरै मिडिया मा नेपाल लाइ चिनाउन सफल बन्ने उल्टो साइकल यात्री लाइ हामी सबै नेपाली ले सम्मान गरौ,प्रोत्साहन गरौ हाम्रो साधुबाद उनीले बोलेका सब्दहरु हेरौ भिडियो सहित

0 comments:
Post a Comment