आफ्ना पतिसँग अनैतीक सम्बन्धमा लागेको थाहा पाएपछि एक महिलाले यी महिलालाई यो हात बनाएकी हुन् ।
३८ वर्षीय लिन याओ लीलाई बाटोमा यो हालत पारिँदा कसैले हस्तक्षेप गरेनन् । उनी पीडाले कराइरहेकी थिइन् तर कसैले केही बोलेन ।
हेर्ने मध्ये केहीले भन्दै थिए अर्काको पोइसँग सुतेपछि यस्तै हुन्छ ।
china kuta kut 1
महिलाहरुले उनको कपडा पुरै च्यातिदिएर निर्वस्त्र पारे ।
पछि उनी बेहोस भएर ढलेपछि ती महिलाहरु आफ्नो बाटो लागे र त्यहाँ भएका एक पुरुषले महिलालाई उठाएर अस्पताल लगे ।
china kuta kut 4
चीनमा यस्ता घटना नियमित हुने गर्छन् ।
कुनै पनि महिलाले आफ्नो पतिसँग कुनै महिलाको अनैतीक सम्बन्ध छ भन्ने थाहा पाए भने पतिलाई नभएर त्यसरी सम्बन्धमा आउने महिलालाई नाङ्गे झार पार्छन् ।
china kuta kut 5
गत महिना पनी चीनमा यस्तै घटना भएको थियो ।
0 comments:
Post a Comment