कुन् कुन् अंगमा रौं भएको शुभ/असुभ ... जान्नुहोस !महिला पुरुस बिसेस

हस्त रेखा विज्ञानमा लामो र बाक्लो कपाल भएकी स्त्री सौभाग्यशाली हुने उल्लेख छ । छोंटो र कालो परेला हुने महिला पनि सौभाग्यशाली मानिन्छन् ।

 तर शरीरका कुनै यस्ता अंग पनि छन् जहाँ रौं भएको अशुभ मानिन्छ । स्त्रीको हातमा रौं अशुभः हस्त रेखा विज्ञानका अनुसार जुन स्त्रीको हातमा रौं हुन्छ त्यस्ता स्त्री उग्र र रिसाहा हुन्छन् । 
यस्ता स्त्रीले अरुको कुभलो चाहाने र विगार्नका लागि कदम चाल्ने समेत उक्त विज्ञानको दावी छ । पुरुषको हातमा रौं शुभः स्त्रीको भन्दा ठिक विपरित हातमा रौं भएमा पुरुषका लागि भने शुभ मानिन्छ ।

हातमा रौं हुने पुरुष वुद्धिमान र ज्ञानी हुने हस्त रेखा विज्ञानमा उल्लेख छ । हातमा रौं कम हुने पुरुष दुरदर्शी हुने तर स्वार्धी हुने पनि उल्लेख छ । 
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment