नेपाल विद्युत प्राधिकरणले तिहारमा बालिने यी बत्तिहरुले विद्युत खपत बढी हुने भन्दै घर, पसल, सपिङ मल र सडकहरुमा झिलिमिलि बत्ती नबाल्न आग्रह गरेको हो । यसका साथसाथै, प्राधिकरणले कात्तिक ५ देखि १० गतेसम्म बेलुकीको समयमा फ्रिज, आइरन, राइस कुकरजस्ता विद्युतीय सामग्रीको पनि उपयोग नगर्न आग्रह गरेको छ । यसो गरेमा जुनसुकै बेला बिजुलीको लाइन काटिनेसमेत चेतावनी दिएको छ ।
तिहार लागेर के गर्नु ,,बत्ति नि बल्न नपाऊने ,,देउसी भैलो नि खेल्न नपाउने ,,
नेपाल विद्युत प्राधिकरणले तिहारमा बालिने यी बत्तिहरुले विद्युत खपत बढी हुने भन्दै घर, पसल, सपिङ मल र सडकहरुमा झिलिमिलि बत्ती नबाल्न आग्रह गरेको हो । यसका साथसाथै, प्राधिकरणले कात्तिक ५ देखि १० गतेसम्म बेलुकीको समयमा फ्रिज, आइरन, राइस कुकरजस्ता विद्युतीय सामग्रीको पनि उपयोग नगर्न आग्रह गरेको छ । यसो गरेमा जुनसुकै बेला बिजुलीको लाइन काटिनेसमेत चेतावनी दिएको छ ।
0 comments:
Post a Comment