
वाह् रे साले कुकुरहरु, नेपाल मा तँ जस्तो सडेको दिमाग भाकोहरु छन भने ,म जस्तो हरु पनि छन श्री ५ युवराजधीरज पारस सरकार को बदनाम गराउन त्यो अर्कै मान्छेको फोटो upload गरेर , जुन बदनाम गराउन खोज्याथिस , त्यसको पार्दाफश भाई सक्यो ।। जुन फोटो पारस सरकारको भनिएको छ त्यो पारस सरकार नभै कुनै सुरज जङ नेपाल भन्ने ब्यक्ती भनेर , थैल्यान्ड को पुलिस र थैल्यान्डको भिभिन्न पत्रीकाले भनिसक्यो , र म सम्पूर्ण सचेत नेपालीहरु मा हावाको कुरामा नलाग्न हुन अनुरोध गर्दछु। तल मैले थैल्यान्डको न्युज साईट को लिन्क र त्यो साईटको गूगल translated picture upload गरे को छु , र यहाँ हरु स्वयम त्यो साईट मा गएर हेर्न सक्नु हुन्छ ,।।।। जय देश ।। जय नरेश ..

0 comments:
Post a Comment