बियर पिउने केटा केटि हरु पहिलो भेटमै यौन सम्पर्क राखने गरेको पुस्टि

                                                 बियर पिउने सगको यौन सम्पर्कको अनुभब

काठमाण्डौ, ११असार । बियर खाने बानी छ कि छैन । बियर खाने भए नयाँ अध्ययन बारे जान्नुहोस् । बियर खाने ६० प्रतिशत महिला र पुरुषले पहिलो डेटमा नै सेक्स गर्ने एक अध्ययनले बताएको छ ।


उक्त अध्ययनकाले यो कुरा साधारण र तेस्रो लिङ्गी व्यक्ति दुबैमा लागु हुने बताएको छ। बियरको चाख लिने महिलामा क्याजुयल सेक्सको इच्छा हुने ओकेक्युपिड तथ्याकंले बताएको छ । उक्त तथ्याकंले पुरुषमा पनि यस्तै हुने बताएको छ।

यसका साथसाथै, उक्त अध्ययनले कुनै पनि जोडीहरु लामो समयसम्मको लागि सम्बन्धमा रहिरहने हो कि होइन भन्ने थाहा पाउन तीन सूची बनाएको छ। महिलाको सेक्स प्रतिको चाहना ३० वर्षसम्म अत्यधिक बढ्ने र ३० वर्षको उमेरपछि त्यस्तै अनुपातमा घट्ने बताइएको छ।

त्यस्तै, महिलाले आफ्नो शरीरको व्याख्या गर्ने तरिकाबाट पनि उनीहरुमा सेक्समा चाहनाको मात्रा कत्तिको छ भन्ने कुराको जानकारी पाउन सकिने उल्लेख गरिएको छ।  आफ्नो शरीर पातलो छ भन्ने महिलाको तुलनामा शरीर सुडौल भएको बताउने महिलाहरु सेक्समा बढी चाहना राख्ने बताइएको छ। 
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment