चाहने हो भनी संसारको जुनसुकै ठाउमा जति नै ब्यस्त रहेता पनि नेपाली कला र सस्कृतिको विकासमा योगदान दिन सकिने कुरा मोहन बोगटी ले प्रमाणित गरेका छन् ।
आठ वर्ष नेपाली सेनामा कार्य गरि हाल अबुधाबी अन्तरास्ट्रिय पुलिस सेवा दुबई मा कार्येरत गोरखाका नरेश्वर गा. बि .स. का मोहन बोगटी ले तिमि आयोउ जिन्दगीमा नामको राजेश पायल राई द्वारा गाईएको गीतमा अभिनय गरेका छन् । हुन त मोहन बोगटीका लागि यो नया भनी हैन पहिले पनि केहि म्युजिक भिडिओहरुमा अभिनय कलाको प्रस्तुतीकरण देखाईसकेका छन् ।
संगितकार तेनहाङ राइको गिति एल्वम ‘सानु’ को एस गीतको म्युजिकि भिडियोको निर्देशन संचारकर्मी दयाराम घिमिरेले गरेका छन भने रिवि बिक्रम थापाको छायांकन र शव्द राजेश बिद्रोहिको रहेको छ ।
बिदेशमा रहेका एक जोडी (प्रेमी–प्रेमिका) को कथा देख्न सकिने उत्त म्यूजिक भिडियो केही दिनभित्रै सार्वजनिक गरिने कुरा निर्देशक घिमिरेलाई उदृत गर्दै बोगटी बताउछन । हार्दिक मिडियाको प्रस्तुती रहेको यस गितमा महिला मोडेल को रुपमा सुनिता शर्मा ले साथ दिएकी छिन ।एस गीत मा दुबाई को विभिन्न आर्कषक दृश्यहरु समाहित छन् ।
विदेश मा रहेर पनि येसरी नेपाली कला क्षेत्र मा योगदान पुराउने र हरदम एस क्षेत्रको विकासका लागि प्रयेत्नरत एस टिमको कार्य सर्हनिये छ गायक राजेस पायल राई ,मोहन बोगटी लगाएत सम्पूर्ण टिमलाई सफलता को सुभ कामना भाबिस्येमा पनि यसरीनै संगीत क्षेत्रलाई योगदान दिदै जानुस हाम्रो सुभेक्ष्या छ ।
0 comments:
Post a Comment