निद्रा नलागेर हैरान हुनुहुन्छ ? सजिलै निदाउन यसो गर्नोस् ....बिना औषधि ,,

                                            निद्रा नलागेर हैरान हुनुहुन्छ ? सजिलै निदाउन यसो गर्नोस् ....

कोही मानिस बिस्तारा भेट्ना साथ ५ मिनेटमा नै निदाइ हाल्छन् भने कोही घण्टौं सम्म निदाउन सक्दैनन् । भनिन्छ तातो दुध, कफी पिउनाले वा तातो पानीले नुहाउनाले मज्जाको निद्रा लाग्छ । तर, सबैलाई यस्तो नहुन पनि सक्छ ।
इङ्ल्यान्डमा मात्र १० करोड मानिसले निदाउने औषधी खाँदै आएका छन् र विश्वभर ८६ प्रतिशत मानिस निदाउन नसक्ने वा निद्राबाट विचलित हुने गरेका छन् । यसै कारणले गर्दा यस विषयमा धेरै अनुसन्धान पनि हुने गरेका छन् । निदाउन नसक्नुका प्रमुख कारण तनाव लिने, केही नगरि दिन बिताउने, मनमा कुरा खेलाउने जस्ता हुन् । यदि तपाई पनि निद्रा नलागेर चिन्तित हुनुहुन्छ भने तल दिइएका उपाय अपनाउनुहोस् ।

Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment