गायक मनोज राज आचार्य 'एकान्त' लाई साक्षी राखी नाम को गीतको म्युजिक भिडिओ केहि दिन आगी दुबाईमा छयांकन सम्पन्न भएको छ । एस गीतमा मोडेल हरु राजिब जंग सिजापति र मनिषा तामांग ले समुन्द्री तट मा अभिनय गरेका छन ।भक्तपुरका ललिता सिजापतिको सुपुत्र राजिब सिजापति Spark Security दुबईमा कार्येरत छन .पछिल्लो समयमा विदेश मा म्युजिक भिडिओ बन्ने क्रम बढ्दो छ र श्रोता हरुले पनि विदेश कै भिडिओ बढी मन पराईदिने ले गर्दा गाएक तथा गायिका हरुलाई भने पक्कै पनि आर्थिक बोझ थपिदिएको छ। जे जस्तो भएपनि येसरी बिदेशमा भिडियो हरुको छायांकन हुनु नेपाली गित संगीत को विस्तार हुनुमा राम्रो मान्नु पर्दछ । एस गीत छयांकन समुहलाई सुभकामना हार्मो तर्फबाट दिन चाहन्छौ आशा गरु एस गीतको भिडिओ छिटै हामी माझ आउने छ ।आबु धाबीमा विरक्तिएका छन् राजिब जंग सिजापति ...
गायक मनोज राज आचार्य 'एकान्त' लाई साक्षी राखी नाम को गीतको म्युजिक भिडिओ केहि दिन आगी दुबाईमा छयांकन सम्पन्न भएको छ । एस गीतमा मोडेल हरु राजिब जंग सिजापति र मनिषा तामांग ले समुन्द्री तट मा अभिनय गरेका छन ।भक्तपुरका ललिता सिजापतिको सुपुत्र राजिब सिजापति Spark Security दुबईमा कार्येरत छन .पछिल्लो समयमा विदेश मा म्युजिक भिडिओ बन्ने क्रम बढ्दो छ र श्रोता हरुले पनि विदेश कै भिडिओ बढी मन पराईदिने ले गर्दा गाएक तथा गायिका हरुलाई भने पक्कै पनि आर्थिक बोझ थपिदिएको छ। जे जस्तो भएपनि येसरी बिदेशमा भिडियो हरुको छायांकन हुनु नेपाली गित संगीत को विस्तार हुनुमा राम्रो मान्नु पर्दछ । एस गीत छयांकन समुहलाई सुभकामना हार्मो तर्फबाट दिन चाहन्छौ आशा गरु एस गीतको भिडिओ छिटै हामी माझ आउने छ ।
0 comments:
Post a Comment