काठमाडाैं । लोक गायिका ज्योती मगर गीत संगीत सँगै ड्रेसअप र प्रस्तुतीका कारण अधिकांश चर्चामा रहने गर्छिन । स्टेज तताउन सिपालु गायिका कार्यक्रमकै लागि देश विदेश घुमिरहन्छीन । गायक शिव परियार र गायिका मिलन नेवार सँग डेनमार्क पुगेकी गायिका मगरले गएको शनिवार भएको सांगितिक कार्यक्रमा डेनमार्कबासि नेपालीलाई नचाइन् ।‘कार्यक्रम एकदमै रमाइलो भो’ नेपालीकलासँग कुरा गर्दै उनले भनिन् ‘मेरा गीतमा सबै दर्शकले मज्जा लिनुभो ।’ डेनमार्क बाट फर्किएपछि अंग्रजी नयाँ वर्षमा जापान जाने तयारी रहेको समेत उनले वताइन् ।
Home / video
/ आधा स्तन देखाउदै गायिका ज्योति मगर देश विदेश घुम्ने क्रम जारी ...स्तन नदेखाएको कुनै स्टेज छैन,भिडिओ नै हेर्नुस
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment