यौन भिडिओ ले हप्तामा ५० हजार डलर ..अहिले सम्म सबै भन्दा बढीले हेरेको ...

kimkardashian-3
एजेन्सी । अमेरिकी टिभीस्टार किम कार्दासियनको सेक्स टेपले विश्वका सबै रेकर्ड भंग गरेको छ । किमको भिडियो ९३ मिलियन मानिसहरुले हेरिसकेका छन् ।

अहिलेसम्म कुनैपनि सेक्स भिडियो यती धेरै मानिसहरुले हेरेका थिएनन् । यो अल टाइम रेकर्ड हो । यसभन्दा पहिले किमको फोटो ‘पेपर’ म्यागाजिनमा छापिएको थियो ।

यसलगत्तै उनको भिडियो हेर्नेको संख्या ६२९ प्रतिशतले बढेको हो । सेक्स टेपको बिक्रीबाट किमले हरेक हप्ता ५० हजार डलर कमाइरहेकी छन् ।

किमको यो सेक्स भिडियो सन् २००३ मा एक अमेरिकी गायकसँगको हो । जुनबेला उनीहरु प्रेमसम्बन्धमा थिए । २००७ मा यो सेक्स भिडियो लिक भएको थियो ।
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment