असुरक्षित यौनसम्पर्कबाट फैलने बिमारीहरु:थाहा पाई राखौ: विदेश बिशेस ..



   ध्यान दिनुपर्ने कुराहरु
कण्डोमको प्रयोग आवश्य गर्नुपर्छ । यो संक्रमण रोक्न धेरै हदसम्म प्रभावकारी हुन्छ ।

हेपाटाइटिस बी को संक्रमणबाट बच्न समयमै खोप लगाउनुपर्छ । आफ्नो जीवनसाथीप्रति इमान्दार रहनाले कैयन बिमारीबाट बच्न सकिन्छ ।

कैयौ युवती विज्ञापनबाट प्रभावित भएर गर्भनिरोधक औषधि खान्छन् । त्यस्ता गर्भनिरोधक औषधि लिनुपूर्व चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment