"दुबाई" मा काम गर्न गएका निशान को केटीको कारण बिचल्ली


यो घटना हो दुबाईको, जुन बास्तबिकता मा नभएर एउटा सुन्दर कर्ण  प्रिये गीत को हो ।अबुधावीस्थित समुद्र तटमा एक प्रेमी हातमा बाँसुरी बोकि आफ्नी प्रेमिकालाई बारम्बार छाडी नजान भन्छन् । तर प्रेमिका भने कारमा आएका अर्कै व्यक्ति को अंगालोमा पुग्छिन् । रंगपत्रकार दयाराम घिमिरेद्धारा निर्देशित एक म्यूजिक भिडियोमा यस्तै दृश्य समावेश गरिएको छ । अबुधावीका बिभिन्न रमणिय स्थानमा छायांकन गरिएको यो भिडियोमा  सप्तरी जिल्लाका बलराम थापा र मधु थापाको को कोखबाट जन्मिएका निशान थापा र मेनुषा तामाङको अभिनय छ । छिटै ठुलो पर्दामा पनि देखिने दुई बहिनी यसोधा र नानु का दाजु निशान दुबाई पुलिश मा कार्येरत छन ।  हार्दिक मिडियाको प्रस्तुतीमा संगीतकार तेनहाङ राइको गिती एल्वम ‘सानु’मा समावेश उक्त गीतमा दीपक लिम्वुको आवाज छ । राजेश बिद्रोहीको शव्द रहेको यो गीतको म्यूजिक भिडियोलाइ बिरेन्द्र भाटले सम्पादन गरेका हुन् ।
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment