![]() |
http://altension.blogspot.co.il/2014/10/blog-post_438.html |
किनभने नाङ्गै सुत्दा शरीरको तापक्रम नियन्त्रित हुन्छ। त्यसो हुँदा गहिरो निद्रा लाग्छ। राति बारम्बार ब्युँझिनुपर्दैन। नाङ्गै सुत्दा, शरीरमा कोर्टिजोल नामक तनाव उत्पन्न गर्ने हर्मोनको स्तरमा समेत कमी आउँछ। त्यो हार्मोन भुँडीमा बोसो जमाउनमा बदनाम छ। यसको अर्थ, नाङ्गै सुत्ने गरे भुँडी पनि लाग्दैन।
अध्ययन अनुसार, राति दुई बजेपछि कोर्टिजोलको स्तर शरीरमा बढन थाल्छ, तर लुगा नलगाई सुत्दा यो नियन्त्रित रहन्छ। लुगाविहीन अवस्थामा सुते शरीरको तापक्रम र कोठाको तापक्रम समानान्तर हुन्छ। शरीरको तापक्रम कोठाको तापक्रमको बराबर भए शरीरमा एन्टी एजिङ हार्मोन बढी बन्न थाल्छ।
एन्टी एजिङ हर्मोनको वृद्धिले बुढयौली परपरै रहन्छ। यस्तो अवस्थामा सुत्दा ६ घन्टाभन्दा बढी निदाउन सकिन्छ। यति निद्रा दिनहुँ लिन सकिए हृदयाघात, मधुमेह, डिप्रेसनको जोखिमसमेत कम हुन्छ।
यति मात्र नभई, आफ्ना पार्टनरसँग नाङगै सुत्ने गरे यौनजीवन समेत राम्रो हुन्छ। आपसमा टाँसिएर सुत्दा छाला-छाला सम्पर्कले शरीरमा अक्सिटोसिनको स्तर बढछ, जुन यथोचित यौनजीवनका लागि उपयुक्त हुने उक्त अध्ययनमा
0 comments:
Post a Comment