केटाले पिसाव गर्ने ठाउँमा केटी पुगेपछि केटाहरु पिसाब नसकिदै भाग भाग (भिडियो सहित)

girls boys pee at same place 3ती युवती केटाहरुले पिसाव गर्ने ठाउँमा पिसाव गरेको तस्विरमा देखिन्छ । युवतीले केटाहरुले पिसाव गर्ने ठाउँमा पिसाव गर्न थालेपछि केटाहरुनै त्यहाँबाट भागेको देखिन्छ ।
युवतीको यो हर्कतको भिडियो बनाएर यू ट्युवमा समेत राखिएको छ । 'भिडियो ड्याडी' को च्यानलमा यो अपलोड गरिएको छ ।

अहिले सम्म यो भिडियो हेर्नेको संख्या १ लाख ५० हजार भन्दा बढीले हेरिसकेका छन् ।
खासमा यी युवतीले भारतका विभिन्न शहरमा सार्वजनिक शौचालय नहुँदा महिलाले भोग्नु पर्ने अवस्थाको चित्रण गरेकी छिन् ।
http://altension.blogspot.co.il/2014/10/blog-post_280.html

ती युवतीले विभिन्न ब्यक्तिसँग सार्वजनिक महिला शौचालयको विषयमा सोधेर पनि कतै नभएको जवाफ पाएपछि १३ घण्टा सम्म पिसाव रोक्नु परेको समेत बताएकी छिन् ।
उनले शौचालय सोध्दा धेरैले समुन्द्रमा गएर पिसाव गर्न वा गाडीको पछाडी जान सुझाव दिएका थिए । त्यसपछि उनी केटाहरुले पिसाव गर्ने सार्वजनिक स्थलमा पुगेकी थिइन् ।
एजेन्सी ।

girls boys pee at same place 9
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment