होटलमा नाङ्गै भएर यस्तो हर्कत (भिडियो सहित)

चीनको एक होटलमा एक पुरुष ग्राहक थिए । उनी कोठामा नाङ्गै बसिरहेका थिए । उनी कोठाबाट बाहिर रुम सर्विस ट्रेलाई बाहिर राख्न गए । उनले त्यो ट्रे नाङ्गो अवस्थामा नै बाहिर राखिदिए । तर जव उनी ट्रे राखेर भित्र जान खोज्दा भने कोठाको चाँवी अटो लक हुन पुग्यो । उनी बाहिर घुम्न थाले मानिसहरुको नजर उनीमाथि नै थियो । अनि उनले गरेको हरकत हेर्न लायक छ । 
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment