परम्परागत sex धेरै ठिक ,ढाड दुखाई पनि कमी


परम्परागत अर्थात स्त्री तल र पुरुष माथि हुने सहवास गर्दा ढाड दुखाई निको हुने एक विश्वविद्यालयका चिकित्सकहरुले जनाएका छन् । क्यानडाको वाटरलू विश्वविद्यालयका चिकित्सकहरुले जनाए अनुसार ढाड दुख्ने समस्या भएकाहरुले परम्परागत सहवास गर्नु राम्रो हो ।

उनीहरुको एक अध्ययनका अनुसार शोधकर्ताहरुले पिठ्युँमा दुखाइ हुने महिलालाई पनि यो पोजिसन लाभदायक हुने बताएका हुन् । @ agency

Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment