पण्डित दीनबन्धु पोखरेलको बाबुरामलाई प्रश्न, ‘आफैं पूजा गर्नेले मेरो बुबाको किन हत्या गर्नुभयो त अंकल ?

dinbandhu‘क्रान्तिकारी कमरेड’  बाबुराम भट्टराई प्रखर विद्वान नेता हुनुहुन्छ । मेरो बुबाको साथी पनि हो । उहाँलाई म अंकल नै भनेर सम्बोधन गर्छु ।
मैले सुनें उहाँले आफ्ना बुबाको ८४ मा पूजापाठ गर्नुभयो रे । मेरो बुबा पण्डित नारायण पोखरेल उहाँहरुकै जनयुद्ध नामको हिंसात्मक आन्दोलनमा मारिनुभयो । के कारणले उहाँको अवशान गराउनुभयो त्यसको जवाफ प्रचण्ड–बाबुराम र सरकार पक्षले अझै दिएको छैन ।
हत्यामा संलग्नमाथि कारबाही वा उनीहरुले दुःख पाउन भन्ने मनसाय मेरो छैन । तर मेरो बुबाको हत्या के कारणले गरिएको थियो, त्यसको चित्तबुझ्दो जवाफ हामीलाई चाहिन्छ । शान्तिले संसार जित्छ र हिंसाले हार्छ भन्ने मान्यता मेरो हो । मेरो बुबाको सन्देश  पनि त्यही थियो ।
मेरो बुबा आत्यत्मिक ज्ञानको प्रचारक मात्र होइन । सामाजिक अभियन्ता हुनुहुनथ्यो । उहाँ माओवादीविरोधी वा सरकार पक्षको मान्ने हुनुहुन्थेन । तर पनि उहाँको दुःखद अवशान गराइयो ।
मलाई के लाग्छ र सबैलाई लागेको कुरा पनि के हो भने मेरो बुबाको अवशानको एक मात्र कारण थियो, हिन्दू धर्मप्रतिको आस्था र विश्वास । त्यही आस्था र विश्वासका कारण उहाँको अन्त गरिएको हो भन्नेमा कसैको दुईमत हुँदैन होला भन्ने मेरो दृढ अडान हो । ढिलै भए पनि बाबुराम अंकलको सदबुद्धि आएछ । मैले सुनें उहाँ आफैं जग्गेमा बसेर भगवानको पूजाअर्चना गर्नुभएछ ।
तस्वीरहरुमा पनि मैले त्यो कुरा देखें । त्यसमा खुसी छु । किनकी हत्या र हिंसाको राजनीतिले संसार जित्छु भनेर हिंडेको मान्छे आज ईश्वरको शरणमा आएको छ ।
बाबुरामले यो उमेरमा आएर बुझ्नुभएछ कि संसार युद्ध र हिंसाले होइन, शान्ति र सदबुद्धिले जितिन्छ भन्ने । अरुले भन्लान उहाँ बिग्रनु भयो । आध्यात्मववादको कट्टर आलोचक र भौतिकवादका पूजारी बाबुराममा वैचारिक स्खलन आयो । तर म त्यसो कपादि भन्दिन । मत के भन्छु भने उहाँमा बल्ल वैचारिक सद्बुद्धि आएछ, बल्ल उहाँले मानव जीवनको मर्म बुझ्नु भएछ ।
मानिसले जवानीमा जे सुकै गरोस् जीवनको अन्तिम क्षणमा पुग्ने भनेको ईश्वरकै शरणमा हो । मलाई विश्वास छ अन्ततोगत्वा बाबुराम मात्र होइन, प्रचण्ड, मोहन वैद्य, बादल, विप्लव सबै इश्वरप्रति समर्पित नै हुनेछन् ।
विज्ञानका महान आविष्कारक अल्बर्ट आइन्सटाइनजस्ता व्यक्तिमा गीता पढेपछि आध्यात्मवादतर्फ आकर्षित हुनुभएको थियो । जीवनभर भगवानलाई गाली गर्दै हिंड्ने महाकवि देवकोटा जीवनको उत्तराद्र्धमा पशुपतिनाथको शरणमा गएको त सबैलाई थाहै भएको कुरा हो ।
अन्तिममा वैचारिक रुपमा फेरिएका मेरो प्रातःपुजनीय बाबुराम अंकललाई १० औंला जोडेर के बिन्ती छ भने अब त कम्तिमा मेरो बुबाको हत्याको कारण प्रष्ट पारिदिनुस् । हिजो पो तपाईँ आफूलाई नास्तिक हुनुमै गर्व गर्नुहुन्थ्यो ।
आज त तपाईं पनि हाम्रो मान्यतामा आइपुग्नुभएको छ । के नारायण पोखरेल तपाईंको साथी होइन ? पूजापाठ गरेर मात्र तपाईंले प्रायस्चित गरेको म ठान्दिन्
। यदि तपाईंले साँच्चै प्रायश्चित गर्ने हो भने तपाईंसँग क ख रा पढेको साथीको तपाईंकै अगुवाईमा भएको हिंसात्मक आन्दोलनमा अनाहकमा ज्यान baburamगएको विषयमा सार्वजनिक रुपमा बोल्नुस् ।
तपाईं र प्रचण्डले नयाँबजारमा मलाई बोलाएर हामी सरकारमा गएपछि त्यसको सत्यतथ्य छानबिन गर्छौं भन्नु भएको थियो । त्यसपछि प्रचण्ड र तपाईं दुवैजना प्रधानमन्त्री बन्नुभयो । तर नारायण गुरुको अवशानको विषयमा किन छानबिन गर्नुभएन ?
25 Comments on “पण्डित दीनबन्धु पोखरेलको बाबुरामलाई प्रश्न, ‘आफैं पूजा गर्नेले मेरो बुबाको किन हत्या गर्नुभयो त अंकल ?”
  • hari prasad lamichhane wrote on 9 December, 2014, 13:44
    Dinbandhu Ji, Please note that Baburam is agent of Christian Missionaries, to make down for our religion and to propagage Chiristianity he arranged to kill your father.
  • kisan wrote on 9 December, 2014, 14:52
    नेपालका कुन व्यक्ति साचैको कम्निस्ट छ र ? चाहे त्यो आदिबासी जनजाती होस् या गैर आदिबासी (ब्रामण, छेत्री, दस्नामी,वा अन्य नै ) होस् ? यी सबै नेपालमा भएका अशिछित बर्गलाई झुकायर करोड र अरब कुम्ल्याउने ढोंगी कमुनिस्ट हुन् |
    Thakur Khanal Reply:
    Yesta Dhugi kura garera hudaina Hindu la nam ma ya Manab Ahhikar ka khol Odeka haru lai sodha Nepal kati samaya lutchhaun bhanera. NC ra UPUML milera Rastraka nam ma uhi 47ko Sambidhan lyaune daupech garne chain ramro ho ta? Praman chha bhane afno bubako hatyara lai karbahi garera dekhau? Gharma ra Nistha ka namma sakesamma ka KT biheko Natak garea Layune Din bandhu ji chhaina ni thikchaina chalamala. Huna ta Timra babu pani k Kam thiye ra sarat Garna gayako Gharko Budi Tika Thapne.
    Gorkhali gaun ko sabai baseko thaun radha krishna area chhodera janu pareko usai hoina.
  • santosh chhetri hal malaysia wrote on 9 December, 2014, 14:59
    jo yo kuraharu leykiyeko xa teo ramro kura raixa maubadi ko balla buddi palaxa 1 kahani xa ni hindima ahgey socha ahtanai pixey socha hotanai ti vastacharika xara xori marunta kati pida ra maya xa vaney balla buzxan tinlay
  • kaushal adhikari wrote on 9 December, 2014, 15:36
    उस्ले तेतिबेला खाएको पैसा अहिले पचिसक्यो अनी अब पुन पूजा गर्दैछ । फेरी कसैले दिन्छन कि भनेर !
  • डिल्ली कार्की wrote on 9 December, 2014, 16:04
    गुरु तपाईं को प्रस्न राम्रो छ?जब आफ्नो८४आउँछ अनि झन धर्मको याद आउँछ होला नि?
  • surya wrote on 9 December, 2014, 16:20
    Hindu dharm uccha x bisho ma
    hindu rast nepal hunuparx
    baburam g
  • राम थापा wrote on 9 December, 2014, 16:28
    कतिको बाबुको हत्या गरे ,कतिको छोरा छोरीको हत्या गरे।मठ मन्दिरमा लूट मच्चाए।बाहुन छेत्रीको टुपी कटे।कतिको सर्बश्व गरे।दस बाह्र जना युबाका बिचमा दिई तीन जनी तरुनी हिडाउदै नयाँ नयाँ सपना बाड्दै जन युद्ध बयो।तर आफू महलमा दुनिया खाडिमा।नयाँ नेपाल भैहाल्यो ।
  • HARI wrote on 9 December, 2014, 19:04
    jawaf awasya dinu hola.hamro man pani Maluku huni thiyo…
  • keshar wrote on 9 December, 2014, 19:20
    Dear Dr. Baburam
    You most explain and answer the question as you are human being you shouldn’t kill any body. we do understand that you don’t believe in God or any religions however you should respect them,
    everybody is laughing at you please please please dare to answer
  • sad kamal bhattarai wrote on 9 December, 2014, 22:56
    यो देश लाई यशु करण गरि डलर मा बिक्ने हिंसात्मक कारि वावुरामकै निर्देशनमा हत्या गरिएको थियो!ऊसको चाहाना हिन्दु धर्मको संस्कृति ध्वस्त पारी हिन्दु मारि यशु भज्न लगाऊने हो!!हल्ला सुनिदैछ पशूपतिको मन्दिर ध्वस्त पर्ने योजना::यदि यस्तो भएमा यो देशका यशु र मुसलमानहरु पहिल्यै बाटो लागे हुन्छ यिनिहरुका मस्जित र चर्च य देशमा एऊटै पनि रहने छैनन्!!हामि ध्वस्त पारि दिनेछौ यिनिहरुको अस्तित्व यो देश बाट!!
  • प्रकाश नेउपाने wrote on 10 December, 2014, 1:19
    माओबादी ले सास्कृतिक क्रन्तिको नाम मा जसरी हाम्रो सनातन धर्मको बिनास गर्ने धेरै जमर्को गर्यो,यस्को मूल्य चुकाउन अब माओबादी तयार हुनुपर्छ हामी जस्ता युबा को खुन उम्म्लिदैछ।हिजो हाम्रो आस्थामा बम पड्काउने हरुको छातिमा गोलि हान्न अब हामी सक्ष्यम छौ चेतना भया।
  • mitra rai wrote on 10 December, 2014, 1:24
    huda afno na huda sabai biranooooo…..
  • gb nepal wrote on 10 December, 2014, 1:36
    netako charitra nai yastai hunchh ni pandit g. afni swarthako lagi pipalko pat jasto paristhiti anusar swarth jata teta paltinchhan ho. boli ekatir kam arkoi tir. natra neta vaidain duniyalau n xakyai n dhanti
  • ghanshyam pokhrel wrote on 10 December, 2014, 1:45
    गुरुको प्रश्न सहि छ यिनि हरुले जवाफ दिनुपर्छ
    Thakur Khanal Reply:
    Yekdam sahi chha dherai budiko poi kunapasi roi. Ki Kaso
  • k sherpa wrote on 10 December, 2014, 2:22
    aru wife samet lai nachhadne lampat pandit vaera ta hoina guru
  • raju wrote on 10 December, 2014, 2:56
    अब बल्ल बुद्दी आयो हुन सक्छ दिन सर यो घतना बाबुराम ले पछी तह पायो होला तर आफ्नो साथी को हत्य गर्न लागयेन होला तर सत्री तय्त कुरा पत्त लागुन पर्छ ।।
  • Gopal bhutane wrote on 10 December, 2014, 4:10
    Pandit g ,,,they cannot give u answer ,,,iam sure now all the Nepali know them…..it is sure now no more any good position in Nepalese community…….
  • P.Karki wrote on 10 December, 2014, 4:50
    माओबादी ले सास्कृतिक क्रन्तिको नाम मा जसरी हाम्रो सनातन धर्मको बिनास गर्ने धेरै जमर्को गर्यो,यस्को मूल्य चुकाउन अब माओबादी तयार हुनुपर्छ हामी जस्ता युबा को खुन उम्म्लिदैछ।हिजो हाम्रो आस्थामा बम पड्काउने हरुको छातिमा गोलि हान्न अब हामी सक्ष्यम छौ चेतना भया।
  • SARALAJI wrote on 10 December, 2014, 5:53
    रास-लिलाम मस्त र पारिबारिक पुस्टभुमि हेर्नुश …कसले र कसलाई मार्र्यो तपाई नै पत्ता लागौनुष …
  • D. Sharma wrote on 10 December, 2014, 6:15
    Ke tapaile hajaar musa khaera kansi janu hideko biraloko katha sunnu bhaeko chaina? Yo tehi ho. Hoisyar!
  • narayan bhurtel wrote on 10 December, 2014, 6:35
    naryan pokhrel jasto samaj sebi manxe marera maobadile thulo ppap gareko xa asko fal usle payekai xa maobadi parasta hudai gako xa hajurka buwa jasta dhrai nepali ka buwa daju bhai didi baini bina galte mareko xa 1000 biduwa bhyeka xan 1000 turaa bhyeka xan asko fal ra ppap yo paaty lai absye milxa guru ji ye sabai daka varsta le pata laune haina ghan unmukti dinxan
  • Rajesh Magar wrote on 10 December, 2014, 8:26
    manxeko jivan eakdamai sasto lageko raixa yo sala maobadi harulai anahak ma nirdosh lai mareko ta sattama aayera moj ra voj garnalai po raixa….. Lau uttar deu maobadi netaharu.. Ti nirdosh pandit lai kina mareka …….k galti thiyo ra Narayan guruko….??????????
  • madhupl wrote on 10 December, 2014, 10:47
    babu ram hos wa parchanda sabai jana paisa ra kurche ko paxi lagne manxi hun doller ko hope ma Nepal aama ko chest ma lat hanay ra paisa kamaune chor huru hun Nepal ma jateya mudda uthaya ra desh lai greya uddha tira laijane soch ho chor huru ko
-source http://kathmandutoday.com/2014/12/64403.html#sthash.c67PawmK.Aqghn1nM.dpuf

Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment