मलाई सहरले पिडा अनि गाउँले आनन्दित गराउछ,धेरै रोएकी छु मेरी आमा मलाइ गोद्मा लिएर आँशु पुछ्दै भन्नु हुन्थियो छोरी जन्म लिएपछि संसारमा सबैको हाइ-हाइ भएर बाच्नु पर्छ आमा लालसरि के.सी.भन्नु हुन्थियो l
पिता सुर बहादुर के.सी. तारी गाउँ -४ मा बसी खेति-पातीको काम गरेर भए पनि छोरी को गित गाउने सपना पुरा गर्न दिनरात लागि परिरहे आज छोरी को मेहनत र चाहना अनुसार गायिका रिता के.सी.भनेर चिनिन सफल भएकोमा गर्ब ले छाती फुलेको छ,हिजो सुर बहादुर कि छोरी भन्थे आज गाउँ घरमा रिता को बाबा भनेर बोलाएकोमा खुशी छन् l
२०४७ सालमा जन्मिएकी रिता संगीतमा त्रिभुबन बिश्व बिधालय बाट स्नाकोतर गर्दै छिन भने घर परिवारमा पनि आर्थिक मदत गर्न पाएकोमा हिजोका दुख,पिडा लाइ भुल्दै अझै उचाइमा पुग्न चाहन्छिन lजिबन फुल हो,हेरचाहा गर्ने मालीचाहिन्छ,फक्रिने फूलमा भर पर्छ,हामि सुगन्धित बास्ना छर्न जन्मिएका हौ,जहाँ संघर्ष हुन्छ,अबस्य दुख,पिडा हुन्छनै,जब हरेक अप्ठेरा बाटा पार गर्छु अनि मात्र गन्तब्यमा पुग्ने बताउछिन l बिशेष आधुनिक गित गाउन रुचाउने उनि पप,लोक सबैमा दखल रहेर धेरै नेपाली फिल्महरुमा आफ्नो स्वर दिइ सकेकी छिन भने भर्खरै मात्र आफ्नो एकल एल्बम ''मन "बजार मा स्रोतामाझ लिएर आएको बताउछिन l
गत बर्षको राप्ति अवार्डमा सर्बोत्कृष्ट गायिका को सिल्ड उचाल्न सफल उनीले नेपाली,हिन्दि,भोजपुरी फिल्म मा समेत गित गाइसकेकी छिन l रिता सबैमा उतिकै दबदबा जमाउन सक्ने खुबीले नै लोकप्रिय चलचित्र
लाहुरे,बस्ति,राजभाई,बिरताको चिनो,खुर्पा,घमण्ड,बाट राम्रै अनुभब बटुलेकी दुबई,बहराइन,भारत,मलेशिया अनि नेपाल को गाउँ-सहरमा आफ्नो प्रस्तुति देखाउन सफल रिता बिगत सात बर्ष देखि निरन्तर संगीत,साधनारत लागि परि रहेकी छिन l
arko video ni hernus muni
0 comments:
Post a Comment