- स्तनमा गिर्खा फेला पर्नु ।
- स्तनको आकारमा परिवर्तन आउनु ।
- स्तनबाट रगत वा पिप मिसिएको दूध आउनु ।
- स्तनको छालाको रङ परिवर्तन हुनु ।
- स्तनको मुन्टो भित्र गाडिनु ।
- स्तनमा भएको घांउ लामो समयसम्म निको नहुनु ।
- स्तन भित्र गाठा गुठि आएमा ,,,त्यो दुखेमा ,,बढ्दै आएमा ।
भिडिओ को लागि येहा तल हेर्नुस
0 comments:
Post a Comment