
मेरो सपना मोड्लिंग गर्ने र फेसन डिजाइनर को रुपमा चिनिनु हो,जिबनमा हरेक समय आफुलाई बेस्त राख्न चाहने पुनम ढकाल को आदत छ l उदयपुर को तपेस्वरी मा २०४९ साल माघ १५ गते भगबती ढकाल ले जन्म दिइन एक्ली छोरि पुनम को सपना मा रमाउने घरपरिवार सधै खुशी राख्न चाहेको बताउछिन lबेबस्थापन संकाय दोस्रो बर्षमा अध्यनरत पुनम नया-नया ठाउ घुम्न रुचाउछिन l जापान,भारत भ्रमण गरेकी पुनम मोडलिङ्ग र फेसन डिजाइनर को रुपमा आफुलाई चिनाउन चाहान्छिन l
फूटबल खेल ,साइकिलिङ्ग ,मनपर्ने उनीलाई म;म,पिजा,चकलेट धेरै मन पराउने बताउछिन l

आफ्नो सपना पुरा गर्न काठमाण्डौमा बुटीक अनुभब बटुल्दै गरेकी पुनम ले सस्तो बजेटका लगानीमा काम नगर्ने म रमाइलो गर्न खेल्दिन,मेरो कला क्षमता देखाउन पाउने गरि देखिन चाहेका कारण केहि फिल्म इन्कार गरेको साथै आफु केहि समय पश्चातमात्र देखा पर्ने बताउछिन l

Dami cha
ReplyDelete