मारिया "नेपाल आमा" बोकेर आइन

           
            एउटा गायक हिट हुनुमा एउटा लेखक को महत्तोपुर्ण भूमिका रहन्छ,कसले कसरि सब्द चयन गर्छ,कसले कसरि परिवारमा अनेकौ समस्याका बाबजुत पनि अध्यन लाइ निरन्तरता दिन नसक्दा २०४४ साल अशोज मोरंग को लेटांगमा जन्मिएकी पुजा मारिया आफ्नो एल्बम ''नेपाल आमा '' लिएर स्रोतामाझ आएकी छिन l
एस.यल.सी.सम्मको अध्यन गरेकी मारिया आफ्नी आमा डम्मर कुमारी शाही कै कारण गित लेखिका को रुपमा चिनिन सफल भएको बताउ छिन


बजारमा आफ्ना रचना हरु एल्बम "नेपाल आमा" मार्फत बजारमा लिएर आएकी छु सबैले सुनी दिएर प्रतिक्रिया दिन आफ्ना सुभचिन्तक साथि-भाइ,दिदि-बहिनिमा अनुरोध गरछिन,भने आफुले विभिन्न बिज्ञापन देखि बाल गित,नारि प्रधान,देउसी,भैलो,तीजका थुप्रै गीतमा नेपाल का ख्यातीप्राप्त गाएक /गायिका ले श्वर दिएर चर्चा मा आउदा पनि स्रोता/दर्सक ले लेखक/लेखिका को नाम समेत थाहा नपाउदा दुखः लागेको छ, यस्मा मिडियाले पनि सबैलाई उत्तिकै प्राथमिकता दिनुपर्ने बताउछिन l सानै देखि केहि गरौ,केहि बनौ भन्ने भाबना भएकी मारिया साहित्य तर्फ निकै रुचि राख्छिन,केहि समय पश्चात "गोरेटो "नामक गीति संग्रह निकाल्ने तयारीमा रहेकी उनिले आफ्ना उत्कृष्ट १०० गित समाबेस गरेको बताउछिन l

परिवार को माया छदै छ अब स्रोता को माया चाहन्छु मेरो आफ्नै रास्ट्रिय गीति एल्बम"नेपाल आमा " लाइ माया गरि दिन आग्रह समेत गर्छिन l गीतकार महाशंघ सदस्य रहेकी मारिया लेखिका को रुपमा आफुलाई स्थापित गर्न चाहन्छिन l
एल्बम मा प्रमोद खरेल बालन्द राइ,रजनी रिमाल,सुमित खड्का,बिमला राइ को स्वर मा राम सिटौला अनि स्वयम गाएक राइ,र खड्का को सांगेतिक एल्बममा ७ वटा रास्ट्रिय गित समाबेस गरिएको छ l
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment