गायिकाले अस्लिल छाती देखाएकोले NTV ले INTERVIEW रोक लगाएको छ ज्योति मगर विवादित छिन् ई गायिका उत्ताउलो लुगाका कारण

लोक गायिका ज्योति मगर अलि उत्ताउली पराकी छिन र उनको उपश्थित लोक संगीतको लागि नसुहाएको भनेर मुल्यांकन गर्ने एउटा समूह छ |जसले ज्योति जस्ता लोक संगीतमा छाडापन लाइ भित्राउने हरुको त्यति वास्ता गर्दैन |बास्तवमा ज्योति अलि असामान्य नै बन्न खोजेकी हुन्छिन |उनको त्यो तडकभडकले उनलाई चिनाउल तर लिक संगीतमा त्यसले बिकृतिको जन्म दिन्छ |
पछिल्लो समयमा नेपाल टेलिभिजन -२ बाट प्रसारण हुने “टि टाईम” कार्यक्रमको लागि रेकर्ड गरिएको अन्तर्वार्ता नै बजाउन नमिल्ने भन्दै रोक लगाएको छ |उनको लवाई र उत्ताउली देखिने जिउडालको कारण पनि यो रेकर्ड प्रसारण गर्न रोक लगाईएको नेपाल टेलिभिजन २ ले जनाएको छ |कर्ड भएको दुईहप्तासम्म पनि अन्र्तवार्ता अनइअर नभएपछि रोकिएको जानकारी आएको हो । कार्यक्रमकी प्रस्तोता समेत रेही गायिका शोभा त्रिपाठीले अन्र्तवार्ता रोकिएको पुष्टि गरेकी छिन् । छिटको सारी र रातो चोलीमा अन्र्तवार्ता दिएकी ज्योतिको पहिरन ‘भल्गर’ भएको भन्दै सेन्सर समितिले अन्र्तवार्ता रोकेको बताइएको छ ।
तर ज्योतिले भने यो कुराको खण्डन गरेकी छन |त्यस्तै लुगा लगाएर बनेको म्युजिक भिडियो भने बजाउन मिल्ने ,देखाउन मिल्ने तर अन्तर्वार्ता किन नमिल्ने ?उनले प्रश्न गरेकी छन |हुन पनि आजभोलि टेलिभिजनको पर्दामा यस्ता गित पनि बज्ने गर्दछन जसलाई लोक गित हो भन्न नसकिने खालको छ |‘जनताकै करले चल्ने टिभीमा पैसा तिर्दा ‘ग्ल्यामरस’ हुने दृष्य फ्रिमा चाहिँ भल्गर हुँदा रहेछन्,’ गायिका मगरले भनिन् । एनटिभी स्रोतका अनुसार उक्त पहिरनमा ज्योतिको क्लिभेजको केही अंश देखिएको छ ,त्यहि कारणले उनको अन्तर्वार्ता प्रसारण गर्न रोक लगाएको हो | साभार : नेपाल जापान




हेर्नुहोस ज्योतिको गितको भिडियो :
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment