सि.के राउतको हात–खुट्टा नचलेपछि अस्पताल भर्ना, अवस्था चिन्ताजनक !

काठमाडौं, असोज ९– पाँच दिनदेखी आमरण अनसनमा बसिरहेका डा. सि.के राउतको अवस्था चिन्ताजनक भएपछि उनलाई टिचिङ अस्पताल महाराजगंजमा भर्ना गरिएको छ ।


महानगरीय प्रभाग हनुमानढोकाले उनको स्वस्थ्य अवस्था बिग्रिएको थाहा पाएपछि उनलाई टिचिङ अस्पतालमा लगेको बताइएको छ । उनलाई इमर्जेन्सी वार्डको बेड नम्बर २९ मा राखिएको स्रोतले जनाएको छ ।



अनसनरत राउतले बिगत पाँच दिनदेखि केहि पनि नखाएका कारण उनको हात–खुट्टा नचलेको टिचिङका मेडिकल विद्यार्थी विनय पंजियारले  जानकारी दिए । source - ratopati
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment