काठमाडौं, असोज १५– संघीय समाजवादी पार्टीका स्थायी समिति सदस्य तथा जनजाती नेता आङकाजी शेर्पा राजधानीको भद्रकालीमा धर्ना बसेका छन् ।
नेपाल धर्म निरपेक्ष घोषणा भइसकेपनि अझैं कार्यान्वयन नभएको भन्दै धर्मनिरपेक्ष राज्यको कार्यान्यवनको माग गर्दै उनी धर्नामा बसेका हुन् ।
हिजो र आजगरी दुई दिन धर्ना बस्ने कार्यक्रम तय गरेका उनले नेपाल धर्म निरपेक्ष भइसकेपनि व्यवहारमा कार्यान्वउन नभएको भन्दै आपत्ती प्रकट गरे ।
उनले आफूहरुको माग सम्बोधन नभए कडाभन्दा कडा कदम चालिने चेतावनी दिँदै नयाँ बन्ने संविधानमा जातीय आधारमा संघीयतामा जानुपर्ने समेत बताए ।
धर्नामा बसेका उनीसहितका नेता कार्यकर्ताले आज राष्ट्रपति रामबरण यादवलाई कालो झण्डा देखाउने तयारी समेत गरेको छ ।
राष्टपति आज नेपाली सेनाले टुँडिखेलस्थित सैनिक मञ्चमा गर्ने फुलपाती बढाइ कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।
सो अवसरमा सरकारका उच्च अधिकारीहरु समेत सहभागी हुनेछन् ।

0 comments:
Post a Comment