मलाई के रोग लागेको छ डाक्टरलाई पनि थाहा छैन, म बाँच्न चाहन्छु ।आँखा रसायो मेरो यो हेर्दा ,कृपया सक्दो सेयर गर्नुहॊला

नारायण खड्का र सरल खड्का कि जेठी छोरीजो   रातो पुल    काठमाडौँ   स्थित डेरामा बस्दै आएका छन् जाड रक्सि  को कुलतमा फसेका नारायण ले श्रीमती र परिवारलाई ४ वर्ष पहिले चटक्क छाडेर बेपत्ता भागेका छन् .घर परिवार ले समेत हेला गरेपछि उनि अध्ययनरत बहिनीको डेरामा बस्दै आएकी हुन् /सलिना लाई गम्भीर रोग ले समातेको छ /डाक्टर हरुले समेत यो रोग नया भएकोले बिगत  ३ महिना देखि  \पत्ता लगाउन सकेका छैनन /९ बर्सिए सलिना ३ महिना देखि बिरामी भएर थला परेकी छिन/ उनको कलेजो मा करिब१  किलो मासु किड्नी रक्त नाली र कलेजोमा फैलिएको छ  र बढ्दै गएको छ ,डाक्टरहरु उनलाई बिदेस लैजानु पर्ने र करिब  दस लाख लाग्ने बताएका छन् ,,जुन पिडित परिवार कि एक मात्र अभिभाबक सरला संग छैन,उनि र उनको छोरी कक्षा ३ मा पढ्ने सलिना ले  रुदै सहयोग क़ा लागि याचना गरेका छन् कृपया सहयोग मन भएकाहरु समकछये यो भिडिओ पुराउन सक्दो share गर्नु हुन र सकेको साह्योग गरि यी भाबिस्येमा डाक्टर बनि दुखीको सेवा गर्ने बालिका को ज्यान बचाई दिनुहुन अनुरोध गरिन्छ /
For help -Avenues Television
Phone
977-1-4227222/ 4251055

Post by NEERU.
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment