कम्पनीका अनुसार पहिलो दिनमा नै बिक्रि भएको तुलनामा विश्वमा आइफोन सिक्स अत्याधिक बिक्रि हुने अपेक्षा गरिएको छ । एप्पलको अघिल्लो भर्सन आइफोन फइभ सार्वजनिक भएको अवधिदेखि अहिलेसम्म ५० लाख मात्रै बिक्री भएको कम्पनीले जनाएको छ ।आइफोन सिक्स र आइफोन सिक्स प्लस अत्याधिक रुचाइएको सेट हो, एप्पलका कार्यकारी अधिकृत टिम कुकले भने ।
यस्तै, कम्पनीले आइफोन सिक्सले खुद्रा बिक्री विहीबारदेखि खुला हुने जनाएको छ । कम्पनीले जनाएअनुसार पहिलो चरणमा १० मुलुकमा बिक्री गर्न लगिएको जनाएको छ । कम्पनीले आफ्नो उत्पादन खुद्रा बिक्रीका लागि ढिलो भएकोमा माफी मागेको छ ।पहिलो चरणमा १० मुलुकका बजारमा आफोन सिक्स पाउन सकिन्छ ।
0 comments:
Post a Comment