बेइजत बेइजत देशको बेइजत ....
शाहसी,वीर,इमानदार अनि वफदार हामी वीर गोर्खाली भनी बिश्व सामु चिनिन्छ,पुर्खाले आर्जेको ती स्वाभिमान लाई यी यस्ता केही बेकाम्मे बेकुफ ब्यक्तिहरुले गरेको गल्तिले गर्दा आम नेपालिको इज्जतमा धक्का लागेको छ,यद्यपि गल्ती यहाँ देख्दिन म,तर गल्ती नै गरेको भएता पनि यसरी हेपेरै आईमाई मान्छेलाइ लात्तिले छातिमा बजार्नु भनेको कहाँ सम्मको न्याय हो??आसपासमा उभेको नेपालिले किन प्रतिकार गर्न सकेन??के यो मन त मेरो नेपाली हो,गीतमा मात्रै सिमित हो त?? यी पाकिस्तानी मुलका अरबिकलाई इँट को जवाफ पत्थरले किन दिन सकेन??? दिउँसो 20/12/14 मा बहराइन एटिम सेन्टरको दक्षिण गेट निर भएको यो घट्ना,जस्ले नेपालिको स्वाभिमान माथी प्रश्न चिन्ह खडा गरेको छ,यसलाइ जति सक्दो सेर गरौ जस्ले गर्दा कोहि कसैले पनि यी यस्ता गल्तिहरु नदोहोर्याउन।
Post by All Tension.
0 comments:
Post a Comment