ती ब्रा तथा पेन्टी चोरले पछिल्लो १० वर्षदेखि छिमेकीको अपार्टमेन्ट तथा घरमा छिरेर महिलाका अन्तरवस्त्र चोर्दै आफ्नो कोठामा ल्याएर सिलिङमा बनाएको कोठरीमा थुपार्ने गरेका रहेछन् । उनी बसेको अपार्टमेन्टको मुख्य साँचो अर्थात् मास्टर की उनीसँग रहेका कारण अपार्टमेन्टमा बस्ने अन्य मानिसहरु दिउसोमा काममा गएको बेला ढोका खोलेर कोठाभित्र छिरेर महिलाका अन्तरवस्त्र उनले चोर्ने गरेका थिए । उनले अहिलेसम्म ७ सय ५० जना छिमेकीको घर तथा कोठामा छिरेर ब्रा पेन्टी चोरेको स्विकार गरेका छन् ।
यसरी एउटै घरछिमेकमा बस्ने मानिसले आफुहरुका अन्तरवस्त्र चोरेर थुपारिरहेको सुइँको सम्म पनि पाउन सकेनन् मानिसहरुले । तर जब ब्रा र पेन्टीको वजनले सिलिङ नै भत्किएर ठूलो आवाज आयो तब पुलिसलाई बोलाएर उनको कोठाभित्र छिर्दा पो थाहा भयो, आफ्ना हराएका सबै ब्रा पेन्टी उनले चोरेर थुपारेका रहेछन् । टा ले आफुले ब्रा र पेन्टी चोर्ने गरेको स्विकार गरेका छन् । आफुमा बाल्यकालदेखि नै मानसिक समस्या रहेको र महिलाका भित्रीवस्त्र चोर्ने लत आफुलाई कहिलेदेखि लाग्यो भन्ने कुराको हेक्का नरहेको दाबी उनको छ ।
0 comments:
Post a Comment