दाद हटाउने घरेलु ५ तरिका
===============
(जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस )
================================दादले हैरान हुनुहुन्छ ? निम्न ५ घरेलु उपाय अपनाएर दादवाट छुटकारा पाउन सकिन्छ । यि मध्ये कुनैपनि उपाय अपनाउन सकिन्छ ।____________________________________
१. केराको भित्री भागमा कागतीको रस मिसाएर नियमित लगाउनुपर्छ ।
२. निमको पत्तालाई पिसेर दहि संग लगाएमा पूर्ण रुपमा दाद हराउछ ।
३. हरेक तीन दिनको अन्तरमा सुत्ने समय वेसारको लेप वनाएर लगाउनुपर्छ ।
४. अनारको पात पिसेर लगाउनुपर्छ ।
५. दैनिक चार पटक कागतीको रस लगाउनुपर्छ
======================================================================= ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!
0 comments:
Post a Comment