३ बर्ष अगाडि एक निर्माताले काठमाण्डौको नयाँ बानेश्वरमा उनलाई चलचित्र खेलाउन भनी बोलाएका रहेछन् । तर, चलचित्र खेल्न आफूसँग शारीरिक सम्बन्ध राख्नु पर्ने अफर गरेपछि स्मितालाई यो क्षेत्र नै मन परेन । उनले भनिन्–‘३ पटकसम्म मलाई शारीरिक सम्बन्धको प्रस्ताव राखेपछि मलाई त उसको गालामा थप्पड हान्न मन थियो ।’ जता गए पनि चलचित्र खेल्न यस्तै मात्र अफर आएपछि स्मिता आफूलाई दिक्क लागेर गाउँ फर्किएको बताउँछिन् । नेपाली चलचित्र खेल्नका लागि आफूलाई मात्र हो या अरुलाई पनि यस्तै प्रस्ताव आउँछ, उनले वुझ्न सकेकी छैनन् ।
Home / Cinematography
/ हिरोनी लाई निर्माता र निर्देशकसंग फ्लिम खेल्नु अगी सुताउने(सेक्स) गरेको खुलासा ..भिडीओ सहित
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment